इटहरीः सुनसरीको हरिनगर गाँउपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

सो वडाबाट नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हाजी तैयव अन्सारीको प्यानल नै विजयी भएको हो । अन्सारीले ८०२ मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ७६८ मत प्राप्त गरेका छन् ।