इटहरीः धनकुटाको सांगुरीगढी गाँउपालिकाको वडा नम्बर ९ मा एमालेका वडा अध्यक्ष सहित प्यानलै विजयी भएका छन् ।
सो वडामा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका जेवी राई सहित प्यानल विजयी भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

Copyright © 2018 / 2025 - Pradeshportal.com All rights reserved