इटहरीः इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ मा मेयर पदमा नेकपा एमालेका यामकुमार सुब्बा अगाडी देखिएका छन् । उनले १०० मत गन्दा ४६ ल्याएका छन् ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ३८ मत ल्याएका छन् । उपमेयरमा एमालेकी संगीता कुमारी चौधरीले ४७ मत ल्याएकी छन् भने गठबन्धनका केशबकुमार बिष्टले २२ मत ल्याएका छन् ।