इटहरीः तीन सय ६ मत गणना गर्दा इटहरीमा कांग्रेसको अग्रता कायम छ ।

वडा नम्बर १ र २० को मत गणना हुदा नेपाली काङ्ग्रेसको १७० मत छ भने एमालेको ८९ मत खसेको छ ।

उता उपमेयर को एमालेको १०७ मत छ भने नेकपा एसको ९० मत खसेको छ । हालसम्म वडा नम्बर २० को २०६ मत गणना भएको छ भने वडा नम्बर १ को १ सय मत गणना भएको छ ।