इटहरीः सुनसरीको धरान उपमहानगरमा मतगणना शुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यलय धरानले हिजै शनिवार बिहानबाट मत गणनाा शुरु गर्ने बताएको थियो ।
धरान उपमहानगरको मतगणना शनिवार बिहान १० बजेबाट शुरु भएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले पुष्टि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved