इटहरीः इटहरी उपमहानगरपालिकाको मतगणा शुरु गर्ने बिषयमा अहिले सर्वदलिय बैंठक प्रारम्भ भएको छ ।प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहेको इटहरीको साँस्कृतिक भवनमा बैंठक शुरु भएको हो ।

बैंठक लगत्तै मतगणनाको कार्य प्रारम्भ हुने छ । बैंठकमा निर्वाचनमा होमिएका दल र स्वतन्त्र तर्फका उम्मेदवार , प्रतिनिधि, कर्मचारी, सुरक्षाअधिकारी लगायतको सहभागीता रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

280228712_957000848326368_7733236127282727784_n