इटहरीः सुनसरीमा ७१ प्रतिशत मतदान भएको छ ।
सुनसरीमा कुल ५ लाख ३४ हजार ७ सय ६५ मतदाता रहेकोमा ३ लाख ७९ हजार ६ सय ६६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

Copyright © 2018 / 2025 - Pradeshportal.com All rights reserved