रामधुनीः प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपानी काङ्ग्रेस रामधुनीको पाटी कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो ।
समितिको संयोजकमा बिनोद आचार्य चयन भएका छन् । यस्तै सह संयोजकमा सुमन भट्टराई चयन हुँदा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः हेमन्त चौधरी , सरोज राउत र होम कुमारी चौधरी चयन भएका छन् ।
उक्त कार्यसमितिको सदस्यहरूमा मानिस चौधरी , मान्यता साह, कृष्ण सरदार, रेनु राई , हिना चौधरी ,संगीता चौधरी, भुपाल खतिवडा, निसान राई, ज्योति पोखरेल, र बिजय राई , एलएन गच्छदार, रविन राउत चयन भएका छन् । सल्लाहकारमा रामकुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमला चौधरी , रामन्द चौधरी चयन भएका छन् ।
कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए ।
प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपानी काङ्ग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पाटीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताए । पत्रकारहरु राष्ट्रको चौथो अङ्ग भएकाने स्थानीय स्तरमा हुने गरेको विभिन्न प्रकारको गतिबिधीलाई निगरानी गरि समाचार लेखन आग्रह समेत गरे ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कर्यसमितीका सचिव महेश कुमार चौधरी, वडा न १ का वडा सदस्य देबराज पोखरेल, प्रेस युनियन सुनसरीका उपाध्यक्ष सन्जिप वाग्ले , जिल्ला सदस्य बिबेक बिबश रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अथिथी नेपानी काङ्ग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पाटीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताए । पत्रकार हरु राष्ट्रको चौथो अङ्ग भएकाने स्थानीय स्थरमा हुने गरेको विभिन्न प्रकार्को गतिबिधीलाई निगरानी गरि समाचार लेखन आग्रह समेत गरे ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कर्यसमिती का सचिव महेस कुमार चौधरी, वडा न १ का वडा सदस्य देब राज पोखरेल, प्रेस युनियन सुनसरीका उपद्याछ सन्जिप वाग्ले , जिल्ला सदस्य बिबेक बिबस रेग्मी लगाएतको उपस्तिथि रहेको थियो।