इटहरीः पत्रकार विजय कुमार पाण्डेले नयाँ पुस्तक ल्याउँने भएका छन् ।

‘खुसी’ र ‘सम्बन्धहरु’ जस्ता चर्चित पुस्तक लेखिसकेका पत्रकार पाण्डेले नयाँ पुस्तक ल्याउँने भएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफ्नो तेस्रो पुस्तक आउँन लागेको र त्यसको सम्पादन समेत सकिएको बताएका छन् । उनले आफ्नो तेस्रो पुस्तकको नाम भने खुलाएका छैनन् ।