इटहरीः नेपाल कम्युनिष्ट पार्टी एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को इटहरी नगरकमिटिको भेलाबाट थानेश्वर ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
भेला बाट उपाध्यक्षमा पध्मादेवी पन्धाक, सचिवमा कृष्ण प्रसाद आचार्य र सह सचिवमा विमल नेपाल चयन भएका छन् ।
इटहरी नगर कमिटीमा निर्बाचित हुने अन्यमा कोषाध्यक्षमा राजन दाहाल र सदस्यहरुमा केबलमणी रिजाल, अभिनारयण भन्डारी, मोहन नेपाल, नवीन शर्मा, तेज दाहाल, बिणा आचार्य, डिल्लिकुमार शर्मा, गोमा आचार्य, डिल्ली राउत र नारायण प्रसाद सन्जेल चयन भएका छन् ।