इटहरीः गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले आफ्नो नयाँ गीत नयाँ बर्षको अवसरमा सार्वजनिक गरेका हुन् । दुर्गेश थापा र सम्झना लामिछाने मगरको स्वरमा “माझी दाई” नामक नयाँ म्युजिक भिडियो आज सार्वजनिक गरेका हुन् ।

10

भिडियोमा गायक तथा मोडल दुर्गेश थापा, ऋतु तामाङ, दिपेश बिसी, दुर्गा बिरही,प्रमीता राजघतानी,आर्जु शाह,जगदीश सापकोटालाइ देख्न सकिन्छ। गीतमा दुर्गा बिरहीको संगीत रहेको छ भने जगदीश सापकोटाको उत्कृस्ट शब्द रहेको छ।यस गीतको भिडियोलाइ शिब बिकले निर्देशन गरेका हुन् भने भिडियोलाइ राम केसीले छायांकन गरेका छन् । सम्पादन भने पदम सुबेदीले गरेका हुन् ।