इटहरीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दैै लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै लिङ्देनलाई उनका प्रतिद्वन्द्वी थापाले बधाइ ज्ञापन गरेका छन् ।