इटहरीः सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी, चिकित्सक र विद्यार्थीले ‘हेल्मेट’ प्रयोग नगरी मोटरसाइकल र स्कुटर चलाउने गरेका छन् । प्रतिष्ठान परिसरमा दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटर चलाउँदा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने ‘सुरक्षा कवज हेल्मेट’ नै प्रयोग नगरी सञ्चालन गरेको पाइएको हो । काममा पुग्न समय लाग्ने भएकाले हेल्मेट प्रयोग नै नगरी चलाउनुपरेको भन्दै यहाँका कर्मचारी, विद्यार्थी र चिकित्सकले वहान बनाउने गरेका छन् ।

2 3 4 5 7 10 6 9 8 11