इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ः०० बजेका लागि आह्वान गरिएको छ ।
प्रतिनिधिसभाको आठौँ अधिवेशनको ९ औँ बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
https://hr.parliament.gov.np/uploads/attachments/qqf5rka12sy961dw.pdf