इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण कोरिया जाने नेपाली कामदारका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

मन्त्रालयले काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र सैनिक अस्पताल छाउनीबाट जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।