इटहरीः लाेक सेवा सम्बन्धि शिक्षालाइ सबैकाे पहुँचमा पुर्याउने उदेश्यले अाज देखि प्रदेश पाेर्टल अनलाइनमा लोकसेवा सारथी स्तम्भ शुरू भएकाे छ । सबै पाठक वर्गका रूचि र चाहनाअनुसारका सामाग्री पस्कने हाम्राे अभियान जारी छ ।

याे स्तम्भमा कलम चलाउने सरकारी सेवाका नायब सुब्बा अनिल पाेख्रेलप्रति हामी अभारी छाैं ।

 

  • सन् १४९२ मा क्रिस्टोफर कोलम्बस मध्यअमेरिकी मुलुकहाइटी पुग्दा कुन खानेकुरा पत्ता लगाएका थिए ?

– बदाम

  • तेलको महासागर भन्नाले हिन्द महासागरलाई बुझाउँछ भनेवाणिज्यको महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?

– आन्ध्र महासागर

  • विश्वको सबैभन्दा लामो हिमनदी ल्याम्बर्ट ग्लेसियर हो भने यो कुनमहादेशमा पर्दछ ?

– अन्टार्कटिका

  • अफ्रिकी महादेशमा पाईने घाँसे मैदानलाई भेल्ड भनिन्छ भनेअस्ट्रेलियामा पाईने समशितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?

– डाउन्स

  • कुन श्री ३ प्रधानमन्त्रीको शासनकालमा नेपालबाट मृत्युदण्डहटाईएको थियो ?

– श्री ३ भिमशमशेरको पालामा

  • नेपालमा प्रथम पोल्ट्री दिवस कहिले मनाईयो ?

– २०७० पुस १७ गते

  • वाग्मती सभ्यता बचाउ अभियानका अभियन्ताका रुपमा कसलाईचिनिन्छ, जो नेपालका प्रथम कृषि इन्जिनियर पनि हुन ?

–हुतराम वैद्य

  • मदन पुरस्कार २०७४- नीलम कार्की निहारिका (कृति- योगमाया)

जगदम्बाश्री पुरस्कार २०७४- शान्तदास मानन्धर

पद्मश्री साहित्य पुरस्कार २०७४- नयनराज पाण्डे (कृति- यार)

पद्मश्री साहित्य सम्मान २०७४- डा. तारानाथ शर्मा

यी सम्पूर्ण पुरस्कारको राशि रु २ लाख रहेको छ। 

  • नेपालसंग दौत्य सम्बन्ध कायम गर्ने पछिल्लो (१६३ औं) राष्ट्र कुन हो ?

- सुरिनाम  (२०१८ अक्टोबर ११)

२०१८ नोबेल पुरस्कारहरु (शान्ति, रसायन,भौतिक,चिकित्सा,अर्थ)
=================‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍=========================
✅अर्थशास्त्र तर्फको नोवेल पुरुस्कार २०१८ घोषणा
१. विलियम डब्ने नर्डहस (William D. Nordhus), अमेरिका
२. पाउल माईकल रोमर(Paul M. Romer), अमेरिका
योगदान:- William D. Nordhaus “for integrating climate change into long-run macroeconomic analysis”
Paul M. Romer “for integrating technological innovations into long-run macroeconomic analysis.”

 

✅शान्ति तर्फको नोवेल पुरस्कार २०१८ घोषणा
१. डेनिस मुकवेग (Danis Mukweg)
२. नादिया मुराद(Nadia Murad)
योगदान :- "for their efforts to end the use of sexual violence as a weapon of war and armed conflict."

 

✅चिकित्साशास्त्र तर्फको नोवेल पुरस्कार २०१८ विजेताहरु
१. जेम्स पि. एलिसन (James P. Allison ), अमेरिका 
२. तासुकु होन्जो (Tasuku Honjo), जापान
योगदान :- "for their discovery of cancer therapy by inhibition of negative immune regulation"

 

✅भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार २०१८
१. अर्थर अस्किन (Arthur Ash kin), अमेरिका
२. जेरार्ड मौरू(Gerard Mourou), फ्रान्स
३. डोना स्ट्रिकल्याण्ड(Donna Strickland), क्यानाडा
योगदान :-“for groundbreaking inventions in the field of laser physics”

 

✅रसायनशास्त्र तर्फको नोवेल पुरस्कार २०१८ 
१. जर्ज पि. स्मिथ(George P. Smith), अमेरिका 
२. फ्रान्सिस एच आर्नोल्ड(Frances H. Arnold) अमेरिका
३. सर ग्रेगोरी पि. विन्टर(Sir, Gregory P. Winter) बेलायत
योगदान :Frances H. Arnold “for the directed evolution of enzymes”
George P. Smith ad Sir Gregory P. Winter “for the phage display of peptides and antibodies.”

पुनश्च: यस वर्ष साहित्य तर्फको वितरण नहुने यस अघि नै घोषणा भैसकेको छ । 


पाेख्रेल इटहरी उपमहानगरपालिकाको कार्यालयमा कार्यरत छन्।