इटहरीः रमेश सायनकाे निबन्ध 'छुटेका अनुहार' काठमाण्डाै सार्वजनिक भएकाे छ । अाज मण्डला थिएरमा उनकाे पहिलाे निबन्ध कृति सार्वजनिक भएकाे हाे ।

उनकाे कृति अाफ्नी जीवनसंगिनी दीपा दाहालमार्फत सार्वजनिक गरीएकाे हाे । १९ निबन्धकाे संग्रह रहेकाे उक्त कृतिमा यथार्थपरक कथा समेटिएकाे लेखकले बताएका छन् । प्रवासमा रहँदाका दुख सुख, साथिसंगिकाे कथालाइ पुस्तकमा उनेका छन् ।

पुस्तक सार्वजनिक पछि उनले पाठकहरूकाे जिज्ञासा पनि भेटाएका थिए । उनले अाफु सत्य बाेल्ने भन्दै फिक्सन लेख्न नसकेकाे बताएका थिए ।

साे कृति प्रकाशक लिपि बुक्सले बजारमा ल्याएकाे हाे ।