इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै उपमहानगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु भोलि शुक्रबारदेखि तीन दिनसम्म बन्द गर्ने भएको छ । कर्मचारीको कन्ट्र्याक ट्रेसिङका लागि आगामी १८ गतेसम्म उपमहानगरपालिका र वडा कार्यालयका सबै सेवा बन्द रहने उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले बताए ।

vigyapti nagarpalika1