इटहरीः किन्डरपिल्लर प्रि स्कुल इटहरीका विद्यार्थीले व्यावहारिक शिक्षाअन्तर्गत केक बनाउने विधि सिकेको प्रिन्सिपल श्रुति शर्माले बताइन् ।

इटहरीको स्किल क्याम्पसको सहयोगमा केक बनाउने विधि सिकेर विद्यार्थीले सहयोग गरेको स्किल क्याम्पसका प्रमुख पृथ्वी पराजुलीले बताए ।

kinder  (2) kinder  (4) kinder  (1)