X
Showing 3,521-3,530 of 4,845 items.
असोज २८, २०७७
नोबेल अस्पतालमा शल्यकृयापछि महिलाको मृत्यु, अस्पतालमाथि लापरबाहीको आरोप

इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यकृया गरिएकी महिलाको मंगलबार बिहान ज्यान गएपछि आफन्तले अस्पतालविरुद्ध लापरबाहीको आरो ...

असोज २८, २०७७
विराट नर्सिङ होममा शल्यकृया गरिएका बालकको मृत्यु, अस्पतालमाथि लापरबाहीको आरोप

इटहरीः मोरङको विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) उपचाररत एक बालकको हिजो मंगलबार ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको मानपुर खरसलुवा गाउ ...

असोज २७, २०७७
इटहरी उपमहानगरको बजार अनुगमन युद्धस्तरमा, मास्क नलाए एक सय जरिवाना

इटहरीः इटहरी उपमहानगरपालिकाले आइतबारदेखि सुरु गरेको बजार अनुगमन र नियमनलाई युद्धस्तरमा अगाडि बढाएको छ । मंगलबार इटहरीकी उप–प्रमुख लक्ष्मी गौतम, ...

असोज २७, २०७७
कोभिड अस्पतालको भेन्टिलेटर बिग्रे पछि अख्तियारको चासो

धरानः बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुर ...

असोज २७, २०७७
मेची आयुर्वेदले सुरु गर्यो निशुल्क जडिबुटी चिया वितरण

फिक्कलः मेची आयुर्वेद औषधालय (अस्पताल)ले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने जडिबुटीहरुको चिया (क्वाथ)निशुल्क वितरण अभियान सुरु गरेको छ । आम नाग ...

असोज २७, २०७७
मेची अस्पतालबाट फरार कोरोना संक्रमित थुनुवा पक्राउ

भद्रपुरः झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा पक्राउ परेका छन् । उपचार केन्द्रबा ...

असोज २७, २०७७
संक्रमण दरसँगै संक्रमित थपिएको थपियै, अस्पतालमा भर्ना पाउनै मुस्किल

विराटनगरः दुई महिना अघिसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या र संक्रमणको दर न्यून थियो । तर, पछिल्लो समय भने प्रदेशभर कोरोना संक्रमणको दर र गति ती ...

असोज २७, २०७७
रतन्छा एक हप्ताका लागि सिल

खोटाङः साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना संक्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ । काठमाडौँबाट आएका युवामा कोरोना ...

असोज २७, २०७७
सुन्दरहरैंचाका ४३ बर्षीय पुरुष सहित २ को मृत्यु

इटहरीः कोरोना संक्रमण भई उपचार गराईरहेका सुन्दरहरैंचा नगरपालिका ४३ बर्षीय पुरुष सहित २ जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्ष ...

असोज २७, २०७७
सुन्दरहरैँचाका समाजसेवी कृष्णप्रसाद दाहालको अन्त्येष्टि, आज शोक बिदा

इटहरीः गत असोज २५ गते सवारी दुर्घटनामा परी निधन भएका साविकको सुन्दरपुर गाउँविकास समितिका पूर्वअध्यक्ष तथा सप्तकोसी मिडिया प्रा.लिका संस्थापक अध्यक्ष ए ...