Showing 3,361-3,370 of 4,861 items.
कार्तिक १८, २०७७
धनकुटाका स्थानीय तहद्वारा कोरोना परीक्षणमा नागरिकलाई राहत

इटहरीः धनकुटाका स्थानीय तहहरु कोरोना परीक्षणको आधा शुल्क व्यहोर्न तयार भएका छन् । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीका अनुसार जिल्लास्थित को ...

कार्तिक १८, २०७७
बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो सोमबार साँझ एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ । म ...

कार्तिक १८, २०७७
धरानका विकास प्रेमी नेता गजेन्द्र इस्वोको कोरोना संक्रमणका कारण निधन

धरानः कोरोना संक्रमण भई उपचार गराईरहेका धरानका विकास प्रेमी नेता एव्म सामाजिक अभियान्ता गजेन्द्र इस्वोको आज बिहान करिब ४ बजे निधन भएको छ । क्यान्सर रो ...

कार्तिक १७, २०७७
प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

विराटनगरः प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २ ...

कार्तिक १७, २०७७
उत्कृष्ठ कृषि बजारको पुरस्कारमा धरानको कब्जा

इटहरीः सुनसरीको धरानस्थित कृषि उपज बजारस्थललाई पुरस्कृत गरिएको छ । विश्व खाद्य दिवसका अवसरमा अक्टोबर १६ का दिन आयोजित प्रतिस्पर्धामा लगातार सातौँ पटक ...

कार्तिक १७, २०७७
बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

इटहरीः एक वृद्धलाई मदिराको प्रलोभन दिई निजकी नातिनीलाई बलात्कार गरोको आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक युवक तथा बालिकाका हजुरबुवालाई पक्राउ ग ...

कार्तिक १७, २०७७
केशर खेतिमा रमाउँदै इलामका किसान

इटहरीः इलाममा केशर खेति फस्टाएको छ । प्रतिकिलो १० रुपैयाँको आकर्षक मूल्य पाउने भएपछि किसानले केशर खेतिलाई आयआर्जनको राम्रो माध्यमका रुपमा अपनाएका छन् ...

कार्तिक १७, २०७७
मोरङका चार जना कोरोना संक्रमितको ज्यान गयो

इटहरीःआज सोमबार बिहान मोरङका चार जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । मृतकहरुमा दुई जना विराटनगरको नोबेल शिक्षण अस्पताल तथा एक जना न्युरो अस्पता ...

कार्तिक १७, २०७७
न्युरो अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गयो

इटहरीः मोरङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरषको आज सोमबार बिहान ज्यान गएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका&nda ...

कार्तिक १७, २०७७
तस्करी नियन्त्रणमा प्रदेश प्रहरीको सक्रियता बढ्यो

इटहरीः सिमावर्ति भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ मालसामान पैठारी गर्ने प्रवृत्ति रोक्न एक नम्बर प्रदेश प्रहरीले सक्रियता देखाएको छ । चोरी तस ...