Showing 2,471-2,480 of 4,784 items.
चैत ६, २०७७
गाउँका मुद्दा गाउँमै मिलाउँछौँ–उपप्रमुख पराजुली

इटहरीः मोरङको बेलबारी नगरपालिकाले नागरिकहरुलाई न्यायको वास्तविक प्रत्याभूति दिलाउन नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना गर्ने भएको छ । ...

चैत ६, २०७७
अवैध लागूऔषध ब्राउनसुगरसहित झापाबाट ६ जना पक्राउ

इटहरीः झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–८ का १९ वर्षीय सरोज स ...

चैत ६, २०७७
शुल्क वृद्धिको विरोधमा निजी विद्यालयका विद्यार्थीद्वारा इटहरी बन्द, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

इटहरीः नेपालको शिक्षाको इतिहासमा नै पहिलो पटक निजी विद्यालयको तर्फबाट सुनसरीको इटहरीमा वृहत्तर आन्दोलन भएको छ । इटहरीको विभिन्न निजी विद्यालयका विद्य ...

चैत ६, २०७७
इटहरी उपमहानगरले फालेको फोहोरमा आगो लाग्दा जनस्वास्थ्यमा असर, चासो नदिएको भन्दै वेष्ट एण्ड इन्भारोमेन्ट र उपमहानगरको वातावरण शाखामा ताला

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँबाट संकलन गरेको फोहोर उपमहानगरकै १९ नम्बर वडामा फाल्ने गरेको छ । उपमहानगर र स्थानीयवासीले सम ...

चैत ६, २०७७
खोटाङमा महिलाको कोठामा प्रवेश गरेको भन्दै युवकको हत्या

खोटाङः महिलाको कोठामा प्रवेश गरेको भन्दै खोटाङमा एक युवाको हत्या भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३४ वर ...

चैत ५, २०७७
विराटनगरको मुनालपथमा म्याजिकसँग ठोक्कियो बस, तीन जना घाइते

इटहरीः मोरङको विराटनगरस्थित मुनालपथमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । इटहरीबाट विराटनगरतर्फ गइरहेको को १ ज ३७५९ नम्बरको म्याजिक भ् ...

चैत ५, २०७७
थपिँदै नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा पैसा

झापाः नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’मा २० लाखभन्दा बढी रकम भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई ...

चैत ५, २०७७
घुम्ति शिविरबाट ८५ सञ्चारकर्मी लाभान्वित

ताप्लेजुङः सूचना तथा प्रसारण विभागले ताप्लेजुङमा सञ्चालन गरेको घुम्ति शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए ...

चैत ५, २०७७
ओखलढुङ्गाको डढेलो अझै नियन्त्रणमा आएन

ओखलढुङ्गाः मङ्गलबारदेखि सुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत ...

चैत ५, २०७७
सुन्दरहरैँचामा तेलिया खोलाको पुलमुनि युवकको शव फेला, घटना शंकास्पद

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ५ स्थित तेलिया खोलामा निर्मित पक्की पुलमुनि पानीमा डुबेको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । शव फेला ...