Showing 211-220 of 454 items.
असोज २, २०८०
धनी र गरिबबीचको खाडल बढ्दो, हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

रुषा थापाकरिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, ...

भदौ ३०, २०८०
दशैं नजिकिदैँ गर्दा बचतकर्तालाई सहकारीमा राखेको रकमकै चिन्ता

रुषा थापादशैंमा जोकोहीलाई नयाँ कपडा लगाउन तथा मिठा खानेकुरा खाने रहर हुन्छ । सँगै टिका लगाइदिएर वा लगाएर दक्षिणा दिन वा लिन मन लाग्छ । बच्चादेखि बूढास ...

भदौ २८, २०८०
कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन

सुरेन उप्रेती भाद्र कृष्ण औँसी जसलाई कुशे औँसी पनि भनिन्छ । सनातन हिन्दू धर्मावलम्वीहरूले भाद्रमहिनामा पर्ने अमावस्या औँसीको दिन मनाइने बुबाहरूको ...

भदौ २७, २०८०
रहस्यमय रोग सेप्सिस : यसकाे सङ्क्रमणबाट कसरी बच्ने

प्रभा गौतममानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको ह ...

भदौ २६, २०८०
बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

रुषा थापायसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोर ...

भदौ २५, २०८०
लाइसेन्समा बिचौलियाको अन्त्य कहिले हुने ?

रुषा थापाअहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गर ...

भदौ २३, २०८०
सहकारीपीडितहरुलाई सरकारले फेरि भ्रममा पार्यो !

रुषा थापाअहिले प्रहरी चौकी, स्थानीय तह तथा सहकारी विभागमा भीड देखिन्छ । अधिंकाश बचतकर्ता सहकारीमा डुबेको आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर यी ठाउँ धाइरह ...

भदौ १४, २०८०
बचतकर्ता ठग्ने सहकारीको नयाँ दाउः बचत फिर्ता नगर्ने अनि महंगोमा घरजग्गा, गाडी र सेयर भिडाउने !

रुषा थापापछिल्लो समय बजारमा अधिंकाश सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले ती सहकारीहरुले बचतकर्ताहरुलाई फकाईर ...

भदौ १३, २०८०
राजनीतिक टाइमपास !

प्रकाश विकल्पम विगत नौ वर्षदेखि यो वा त्यो हिसाबले मूलधारको राजनीतिको केन्द्रीयस्तरको भूमिकामा छु । राजनीतिक भूमिकाका कारण मैले विभिन्न पार्टीका अध्यक ...

भदौ १०, २०८०
आफ्नो स्वार्थका लागि राजनीतिक दलहरु पटक पटक सांसद अवरुद्ध गर्ने तर तलबभत्ता नछोड्ने !

रुषा थापाकरिब तीन वर्षअगाडि आम सर्वसाधारण कुन सहकारी वा कुन बैंकले डिपोजिटको ब्याज बढी दिन्छ भनी खोज्दै हिँडे । उनीहरुले जुन सहकारी तथा बैंकले बढी ब्य ...