Showing 31-40 of 334 items.
पुस १७, २०७९
कबिताः मेरो टोपी

   देवराज कार्की ‘मिलन’आज अक्षर अक्षर मिलाएर शब्द बनाउन खोजेशब्द शव्द जोडेर राम्रो कबिता सजाउन सोचे।पुषमा अंग्रेजीको नया बर्ष सुरु हुन्छ भन् ...

पुस १६, २०७९
लघुकथाः बिग्रेको छोरोलाइ घोर्ले खसी

 रुद्रप्रसाद उप्रेती एकजना किसानको २ जना छोरा थिए । जेठो छोरो घरको काममा पनि सकेको सहयोग गर्ने, मेहनत गरेर पढ्ने गर्दथ्यो । गाउँ घरमा अभर आप ...

पुस १५, २०७९
कविताः तुलि गाँडाहरु

देवराज कार्की ‘मिलन’निर्मल जलकुण्ड पोखरीमा हिलो हुदैन सुन्दरतामाआफ्नो अनुहार ऐना जस्तोछर्लङ्ग देखिन्छ ।यहाँ केही चेपा गांडाहरुत्यो जलकुण्ड धमिल्य ...

मंसिर २९, २०७९
दिदिलाई जन्म दिनको शुभकमाना

दुर्गा उप्रेतीदिदि तिमी र मैले जन्म दिन मनाउँदा कसैको आसु नझरोस् । रमाइलोको नाममा मासु खाने निहुँले कसैको ज्यान नमरोस् । शिरमा आर् ...

भदौ ३०, २०७९
प्रेम थियो तिमीसँग सारा........(कविता)

-गोविन्दराज ओझाप्रेम थियो तिमीसँग सारा जगतमा चर्चा भयोत्यही प्रेमको कथा हाम्रो संसारभरि फैलियो            हामीले गा ...

भदौ २५, २०७९
तिमी आउँछौ होला भेट्न.............

-गोविन्द ओझातिमी आउँछौ होला भेट्न त्यो गाउँको बाटोमाभेट हुन्छ तिमीँसँग पिपलको रुखको छेउमा   सम्झना मनमा आउँछ तिम्रो एक शब्द बोलाँै कि लाग्छर ...

भदौ २५, २०७९
डेंगी रोगबाट इटहरीकी चर्चित साहित्यकार राधा रमाको निधन

इटहरीः इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।चार दिनअघि डेंगी रोगबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आरा ...

भदौ १५, २०७९
जुका (कविता)

-सेमन्त उपाध्यायजुकालाई खुन चाहिन्छ चराचर जगतको न घिनाउँछ न छिनाउँछ खै कसरी चुस्छ न सुत्छ न उठ्छ हरबखत चुस्छ नो मत्लबत्य ...

भदौ १२, २०७९
नानी ! बुबा खोइ ? (लघुकथा)

कथा एउटी सानी नानीको हो । देखे सुनेका आधारमा संकलन गरेको छु । कथा यस प्रकार छःएकाबिहानै घरैनिर पण्डित बा बोलेको सुनिएपछि किन, के कामले, कस्कोमा आउनुभए ...

भदौ ११, २०७९
सबैभन्दा राम्री लाग्छौ......(कविता)

-गोविन्दराज ओझा (राजन)सबैभन्दा राम्री लाग्छौ तिमी यो संसारमातिमीजस्ती राम्री कोही छैन संसारमामेरो लागि कुरी बस्नु यौवनलाइ जोगाएरसिन्दुर हाली लैजान्छु ...