Showing १११-१२० of ३३९ items.
फागुन २, २०७६
प्रेमको गुलाफ

सम्राट क्लाउडियस,  तिम्रो बिषालु आत्माको संकिर्ण च्याम्बरबाट उब्जेको कसाइलेझुण्डाएर जसरी मार्योसेन्ट भ्यालेन्टाइन भलै घुट घुट मर्यो ,अनन्त प्रेम ...

फागुन १, २०७६
कविता कन्सर्टमा गुन्जिदै कवि नवराज पराजुली

इटहरीः कवि नवराज पराजुली भोलि इटहरीमा सुनिदैछन् । लियो क्लब अफ इटहरीले आयोजना गरेको एकल कविता कन्सर्टमा पराजुलीले आफ्ना सृजना संगीतमय तवरले प्रस्तुत ग ...

माघ २६, २०७६
घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

धरानः धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु& ...

माघ २५, २०७६
सरगमका सृजना–फूलहरुको सुवास

भीरफूलशोभा कलाको सौरभ सीमातीत हुन्छ । प्रातिभ प्रकाशको गति र तेज अद्वितीय हुन्छ । भौतिक शरीर जीवनका निम्ति सजिलो माध्यम बन्न सक्ला तर कलाको विस्तारमा ...

माघ २५, २०७६
चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँच पुरस्कार वितरण

विराटनगरः विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपत्यकाबाहिर ए ...

माघ ११, २०७६
कविताः तरैपनि आस्था मुर्झाउनु हुँदैन

आकाश ढल्यो हो, आकाश ढल्योसमानता र न्यायको लागिजुलुसमा परावर्तन हुँदै आकाश रक्ताम्य भएर ढल्योजल्लादले चलाएको बन्दुकको गोलीलेछिया–छिया भएको छाती ...

माघ ११, २०७६
कविताः लोनलीनेस

कोही कसरी रहन्छ  — एक्लै ? ठडिँदै–ठडिँदै गएका छन्एकपछि अर्को गर्दैसिमेण्टेड मरुभुमिहरु सहरमादेखिन छाड्दै गएका छन् हरिया अग्र्यानिक ...

माघ ११, २०७६
आस्थाको अम्मलमा भानुदेखि भीमसम्म

जीवन आफैँमा एउटा यात्रा हो । मनोरञ्जन, धनार्जन, ज्ञानार्जन र धर्मार्जन गर्ने तथा नयाँनयाँ ठाउँ देख्ने–घुम्ने उद्देश्यले यात्रा गर्ने गरिन्छ । यस ...

माघ १, २०७६
यसपालिको प्रेम दिवस युवा कवि नवराज पराजुली र उनका कवितासंग

इटहरीःधेरै जसो युवाहरुले प्रेम दिवस(प्रणय दिवस) आफ्ना प्रेमीकाहरुसंग डेटिंग गएर मनाउने गरेका छन् । तर, यसपालिको प्रेम दिवस इटहरीका केही क्रिएटिभ यूवाह ...

पुस २१, २०७६
गायक पराजुलीको देश कहाँ कार्यक्रम पुस २६ गते ईटहरीमा

ईटहरी: सुनाखरी कला केन्द्र इटहरीको आयोजनामा गायक दुर्गा पराजुलीको एकल देशभक्ति गित गायन कार्यक्रम देश कहाँ ? आयोजना हुने भएको छ । “राष्ट्रिय एकत ...