Showing १-१० of ६०३ items.
कार्तिक १४, २०८३
‘अर्नब’को प्रभाव स् कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङः  बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरि ...

कार्तिक १४, २०८३
शनिबारसम्म पहाडी भूभागमा भारी वर्षाको सम्भावना

इटहरीः  नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ...

कार्तिक १३, २०८३
सभामुख अर्याल र कृषि, वन तथा पर्यावरणमन्त्री चौधरी बिच कोपः ३१ बारे छलफल

काठमाडौँः  प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबिच संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप ३१ मा नेपालको प ...

कार्तिक १२, २०८३
हिमाली विपद्को जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य आवश्यकः ऊर्जा मन्त्री श्रेष्ठ

बैंककमा नेपालको धारणा राख्दै मन्त्रीले भने– उपग्रह प्रविधि, कृत्रिम बुद्धिमत्ता र पूर्वसूचना प्रणालीलाई समुदायसम्म पुर्‍याउनुपर्छबैंकक, थाइल्याण्डः&nb ...

कार्तिक ९, २०८३
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक,बाढी पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति

६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रमकाठमाडौँः  सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको ...

कार्तिक ९, २०८३
कात्तिक ११ देखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँः  बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ शक्तिशाली न्यूनचापीय क्षेत्र थप बलियो हुँदै आउँदो सोमबा ...

कार्तिक ८, २०८३
नेपालका तीन जलवायु अनुकूलन परियोजना अनुकूलन कोषको बोर्डबाट स्वीकृत

कोशीको पारिस्थितिक प्रणाली संरक्षणदेखि हिमाली क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरणसम्मका परियोजनामा ४ करोड ४९ लाख अमेरिकी डलरभन्दा बढी स ...

कार्तिक ७, २०८३
मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

काठमाडौँः  ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ ।टानले बिह ...

कार्तिक ५, २०८३
निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत बने पृथ्वीमान लिम्बु

करिब १० लाख रुपैयाँ आफ्नै खर्चमा ६ हजार ४७० मिटर अग्लो हिमालको सफल आरोहण, हिमाली पर्यटनका पूर्वाधार सुधार गर्न राज्यसँग आग्रहसोलुखुम्बुः  प्रदेश ...

असोज २९, २०८३
हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता

काठमाडौँः  सरकारले देशका हिमाली क्षेत्रलाई सडक सञ्जालमा जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महत्वाकाङ्क्षी पूर्व–पश्चिम हिमाली पर्यटकीय र ...