Showing 681-690 of 1,807 items.
वैशाख १७, २०८०
तामाङ संस्कारमा प्रयोग हुने पोङ र यसका प्रकारहरू

गोपाल फ्यूबापोङको परिचय:तामाङ संस्कारका हरेक शुभाशुभ कार्य सुरु गर्न सगुन आवश्यक पर्दछ । सगुन भन्नाले साइत वा शुभ साइतको लागि गरिने प्रार्थना हो । यस ...

वैशाख १६, २०८०
घोडा, घोडचढी नाच र तामाङ जाति

गोपाल फ्यूबाएक समय हामी म्हाने दोरा नाच्थ्यौँ । अचेल दोरा नाच्ने खासै मौका मिल्दैन । त्यसबेला वर्षा कायम रहँदैमा नङ्बोकेन (मेलाभोज) खाम्थ्यौँ । कामको ...

वैशाख १६, २०८०
बिरोधकाबीच जनकपुरधामका प्रमुख साहले गरे भानुभक्तको शालिक शिलान्यास (भिडियो सहित)

जनकपुरधामः जनकपुरधाम उप–महानगरपालिका प्रमुख मनोजकुमार साहले विरोधकाबीच भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापनाका लागि शनिबार(आज) सिलान्य ...

वैशाख १५, २०८०
ओझेलमा परेको धादिङको पर्यटकीयस्थल ‘सिङ्ल्ह’ र ‘गोने ङ्या उत्सव’

गोपाल फ्यूबासिङ्ल्ह म्हानेइ मुक्पानङ रग्यु छनछन(सिङ्ल्ह म्हानेको बादलभित्र भेडाबाख्रा चराउँदा चराउँदै),सिङ्ल्ह म्हानेइ बुर्जरी तामार म्हेन्दो तर(सिङ्ल ...

वैशाख १४, २०८०
एक चर्चा: गणेश हिमाल क्षेत्रका तामाङहरूको ‘दसे’

 गोपाल फ्यूबाल्हप्सङकर्पो (गणेशहिमाल) क्षेत्रका तामाङले मान्ने दशैंलाई स्थानीय लवजमा ‘दसे’ भन्ने गरिन्छ । नेपाली भाषाको दशैं नै अप ...

वैशाख १३, २०८०
प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’

गोपाल फ्यूबातामाङहरू हिमालय पर्वतका मध्यवर्ती भागको एक मुख्य आदिवासी जनजाति हो । आधुनिक राज्यको निर्माणपूर्व यस क्षेत्रमा तामाङहरूको स्वशासित राज्यहरू ...

वैशाख १३, २०८०
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

चौताराः भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ ।भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गु ...

वैशाख १३, २०८०
रुस नेपालसँग सिधा हवाई सेवा पुनः संचालन गर्न तयार छः अध्यक्ष तिमिल्सिना(भिडियो सहित)

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले, रुस नेपालसँग सिधा हवाई सेवा पुनः संचालन गर्न तयार भएको बताएका छन् । मंगलबार एक साता ला ...

वैशाख १२, २०८०
‘सुन चौर’ अर्थात् कुरी गाउँ

राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथे जस्ता शिखरहरूको काखैमा अवस्थित छ, कुरी गाउँ । धादिङको लेकाली भेग दार्खाबाट ...

वैशाख १०, २०८०
परेन पानी फुलेन गुराँस

दिलकुमार लिम्बूफुङ्लिङः चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख ...