Showing 151-160 of 1,813 items.
पुस ११, २०८१
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

रसुवाः  रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्स ...

पुस ११, २०८१
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

फिक्कलः जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृत ...

पुस ११, २०८१
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव

सुनसरीः आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ । नयाँ वर्ष २०२५ क ...

पुस १०, २०८१
मुन्दुम पदमार्गको विकासमा जुट्दै तीन जिल्लाका स्थानीय तह

भोजपुरः सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष ...

पुस १०, २०८१
मासु र मदिरा नचल्ने माङ्सेबुङ

 इलामः  इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट ...

पुस १०, २०८१
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

बबिता राईतेह्रथुमः  लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसि ...

पुस ९, २०८१
‘पर्यटन प्रवर्द्धनमा सघाउँदै अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि’

काठमाडौँः  नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रुपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि न ...

पुस ८, २०८१
पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छः मुख्यमन्त्री लामा

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सुरुङमार्गमार्फत स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “सुरुङम ...

पुस ६, २०८१
नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला

इलामः यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।यही पुस ...

पुस ५, २०८१
भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

कञ्चनपुरःमनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक ...