Showing १-१० of ४,४५७ items.
भदौ ३०, २०८३
भोटेकोशी बाढीको कहरः चार सयभन्दा बढी कन्टेनर बगे, दर्जनौँ चालक र मजदुर सम्पर्कविहीन

सिन्धुपाल्चोकः भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाका व्यवसायीका चार सयभन्दा बढी कन्टेनर बगाएको छ। बाढीमा कन्टे ...

भदौ ३०, २०८३
विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे नयाँ अवधारणा, अनिवार्य बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलवि ...

भदौ ३०, २०८३
पूँजी बजार चलायमान बनाउने सरकारको २१ बुँदे कार्ययोजना, आइपीओदेखि ‘बाइब्याक’सम्म सुधार

प्रेम बास्तोलाइटहरीः लामो समयदेखि शिथिल रहेको नेपालको पूँजी बजारलाई चलायमान बनाउँदै अर्थतन्त्रमा लगानी र पुँजी परिचालन बढाउने उद्देश्यसहित सरकारले २१ ...

भदौ ३०, २०८३
भोटेकोशी बाढीः विद्युतमा सोह्र अर्ब चौँतिस करोडको क्षति

इटहरीः भोटेकोशी बाढीका कारण विद्युत् आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् उत्पादनमा मात्रै १६ अर्ब ३४ करोड रुपियाँ बराबरको क्षतिको अनु ...

भदौ २९, २०८३
तेह्रथुमबाट भटमास खेती लोप हुँदै

तेह्रथुमः कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती गरिँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। जिल्लाको म्याङलुङ आस ...

भदौ २९, २०८३
उदयपुरको डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख पौडेलविरुद्ध अख्तियारको मुद्दा

इटहरीः सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा डिभिजन वन कार्या ...

भदौ २८, २०८३
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।आइतबार सञ्चारकर्मी ...

भदौ २६, २०८३
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्।नेपाल आर्थिक पत्रकार ...

भदौ २६, २०८३
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवनः चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुष ...

भदौ २६, २०८३
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति

काठमाडौँः  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु ...