Showing 9,901-9,910 of 26,630 items.
माघ १८, २०७८
आत्मनिर्भर रोजगारी सिर्जना गर्न ,तिनपाने रक्सी र कालो बंगुर परियोजना

धरानः परम्परागत रक्सी तिनपाने र धराने कालो बंगुरको मासु व्यवसायीक रुपमा उत्पादन गर्न उपमहानगरपालिकाले केन्द्रिय प्रविधि क्याम्पस संग सहकार्य गर्ने तया ...

माघ १८, २०७८
चक्रघट्टी जेसीजको नयाँ नेतृत्व चयन, बोर्ड भन्छः–‘जबर्जस्ती गरिएको निर्णयप्रति हाम्रो अस्विकार’

बराहक्षेत्रः अनेकन विवाद र असन्तुष्टीको रस्साकस्सीका बिच चक्रघट्टी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२२ का लागि दिवस बिष्टको अध्यक्षतामा वरिष्ठ ...

माघ १८, २०७८
ब्राउन सुगर सहित मेचीनगरका सेवन पक्राउ

झापाः झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित मेचीनगर ११ का २३ बर्षीय सेवन उराव पक्राउ परेका छन् । इलाका प ...

माघ १७, २०७८
दुर्घटनामा परेकाको नगद र सुन गायब प्रकरणः लाशमाथि लुटको समाचार प्रभाव ,प्रहरीले गठन गर्यो छानविन समिति

इटहरीः इलाम जिल्लाको रोङ गाउँपालिकामा गत माघ १३ गते भएको पिक अप भ्यान दुर्घटनामा मृत्यु भएका मेचिनगर नगरपालिका वडा नम्बर ४ का रमेश कुमार थापाको साथमा ...

माघ १७, २०७८
विराटनगरमा १०७ सहित प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर् ...

माघ १७, २०७८
बर्जु महोत्सवमा भएको बर्बरताको छानविन सकियो ,क्षतिको भरण आयोजकले नै गर्नुपर्ने

इटहरीः सुनसरी जिल्लाको बर्जु गाउँपालिका स्थित बर्जु ताल क्षेत्रमा भएको महोत्सवमा गत माघ ४ गते भएको आँगजनी र तोडफोड घटनाको दोषी स्वयम् आयोजक बर्जु सामु ...

माघ १७, २०७८
सुनसरीमा आज देखि स्मार्ट लकडाउन ,के गर्न पाइन्छ -के गर्न पाइदैन

इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले आजबाट लागु हुने गरी स्मार्ट लकडाउन गर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण सुनसरी जिल्ला ...

माघ १७, २०७८
धरानका ७ युवा ब्राउन सुगर सहित प्रहरी नियन्त्रणमा

धरानः सुनसरीको धरान उप–महानगरपालिका १३ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १३ क ...

माघ १७, २०७८
खोटाङ्ग जिल्लाको बराहपोखरीका ६ विद्यालयको छात्रवृतिमा अनियमितता, ६ सय ७१ जनालाई निकासा भयो ५ सय १२ जनाले पाए, बाँकी रकम कता गयो ?

इटहरीः खोटाङ्ग जिल्लाको बराहपोखरीमा रहेका ६ वटा सामुदायिक विद्यालयले अघिल्लो आर्थिक बर्षमा निकासा भएको छात्रवृति रकममा अनियमितता भएको आशंका गरिएको छ । ...

माघ १७, २०७८
कोरोना संक्रमण कम गर्न के गर्दै छ प्रदेश एक सरकार

इटहरीः विश्वव्यापी कोरोना महामारीलाई कमगर्न प्रदेश १ सरकारले सीमा केन्द्रित र बाहिर पनि प्रभावकारी काम गरिरहेको प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुम ...