Showing 8,111-8,120 of 26,630 items.
असार १५, २०७९
कोसी बराजमा रातो बत्ति बालियो

इटहरीः सोमबार रातिदेखि सुरु भएको मनसुनी वर्षाका कारण सप्तकोसी नदीमा बहाव उच्च भएपछि कोसी बराज प्रशासनले खतराको संकेत प्रकट गर्ने रातो बत्ति बालेको छ । ...

असार १५, २०७९
'धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा'- प्रधानमन्त्री देउवा

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन ...

असार १५, २०७९
प्रदेश नम्बर १ को धान रोपाइँ १८ प्रतिशत सम्पन्न

विराटनगरः मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरू भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको क ...

असार १५, २०७९
अकबरे खुर्सानीबाट एकैवर्षमा छ करोडभन्दा बढी आम्दानी

भोजपुरः व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यह ...

असार १५, २०७९
विराटनगरबाट लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपराहन ...

असार १५, २०७९
महिलालाई आत्मरक्षा सिकाउँदै प्रदेश १ खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले प्रदेशका महिलालाई आत्मरक्षा ९सेल्फ डिफेन्स० तालिम दिन सुरु गरेको छ ...

असार १५, २०७९
नरबहादुर कर्माचार्य बहुप्राबिधिक शिक्षालयले मनायो धान रोपाई महोत्सव( फोटो फिचर सहित)

इटहरीः आज राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर इटहरीमा संचालित गते नरबहादुर कर्माचार्य बहुप्राबिधिक शिक्षालयले धान रोपाई महोत्सवको आयोजना गरेक ...

असार १५, २०७९
बराहक्षेत्रका अधिकांश स्थान जलमग्न हुँदा कांग्रेसद्वारा सहयोगको तत्परता, विद्यालय बन्द गर्न आग्रह

बराहक्षेत्रः निरन्तरको वर्षाका कारण सप्तकोसी नदी आसपासका भूभागमा जोखिम बढ्न थालेको छ । जसअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरका श्रीलंका टप्पु, चिलिया टप ...

असार १५, २०७९
बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकाका सयौँ मानिस विस्थापित

इटहरीः सोमबार रातिदेखि निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण आएको बाढीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सयौँ मानिस विस्थापित भएका छन् । ब ...

असार १५, २०७९
निरन्तर भइरहेको वर्षाबाट जनकपुरधाम जलमग्न

जनकपुरः दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् । पानीको उचित निकास ...