Showing 2,821-2,830 of 26,303 items.
असोज ७, २०८०
गोग्राहा सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगरः गोग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा २०८० साल असोज ६  गते संस्थाका सचिव अन्जना श्रेष्ठ द्वारा संचालित ...

असोज ३, २०८०
हिमाली क्षेत्र घुन्सामा फल्न थाल्यो स्याउ

ताप्लेजुङः ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा स्याउ फल्न थालेको छ। कञ्चनजङ्घा आधार शिविरको प्रवेशस्थल घुन्सा र ...

असोज ३, २०८०
स्वयम् सेविकालाई सुविधा नदिएको गुनासो

इनरुवाः सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको  स्वास ...

असोज ३, २०८०
नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

काठमाडौँः नेपालको निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको छ । साथै नेपालबाट ८० मुलुकमा हस्तकलाका वस्तुहरू निकासी ...

असोज ३, २०८०
‘राजागन्ज’को छायांकन सकेकी निकिता ‘रावायण’मा अनुवन्धित

सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को छायांकन केही दिनमै सुरु हुँदैछ । यो फिल्ममा नायक अनमोल केसी र नायिका नीति शाहको मुख्य भूमिका रहने ...

असोज ३, २०८०
"न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ"

मिलन कार्कीकोही यही लोकमा हुनुहुन्छ,कोही परलोकमा हुनुहुन्छ ।गुरुलाई कुनै सम्मान नै दिन सकिएन,त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।“X”मानेर न ...

असोज ३, २०८०
राजनैतिक बेथिति र नयाँ धारको उदय

 युवराज कटवालनेपाल हरेक श्रोत साधनरुमा  सर्वोच्च मुलुक हो ।आन्तरिक रुपमा उत्पादनका स्रोत तथा साधनहरुको प्रचुरताका साथसाथै बाह्यरुपमा जनसंख्य ...

असोज ३, २०८०
द्रुत बससेवाः अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुरः संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ ।  ...

असोज ३, २०८०
नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा निःशुल्क होटल म्यानेजमेन्ट तालिम

धरानः औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शि ...

असोज ३, २०८०
खपाङगीको नेतृत्वमा कराते टोली बंगलादेश प्रस्थान

काठमाडौंः मित्र राष्ट्र बंगलादेशमा यही सेप्टम्वर २२ देखि शुरु हुन गईरहेको    2Nd ivitational Karate Championship–2023  मा सहभ ...