Showing २३,३११-२३,३२० of २७,१९७ items.
फागुन ३०, २०७५
रामसार क्षेत्र माइपोखरीका होटलहरूमा आगलागी, आगो नियन्त्रणबाहिर

फाइल तस्बिर इलामः इलामको सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको अगाडि रहेका होटलहरूमा आगलागी भइरहेको छ । आगलागीका कारण सो क्षेत्रमा रहेका ६ घर जलेर नष् ...

फागुन ३०, २०७५
फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

ताप्लेजुङः जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट ९ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । फक्ताङलुङ गाउँपालिकाका ईखा ...

फागुन ३०, २०७५
फिदिममा दर्ताबिनै दर्जन इन्स्टिच्युट सञ्चालनमा

पाँचथरः पाँचथर जिल्लाको सदरमुकाम फिदिममा सञ्चालनमा रहेका इन्स्टिच्युट दर्ता बिना नै चलिरहेका छन् । एक दुई वटाबाहेक अन्य भने दर्ता नै नभए पनि सदरमुकाम ...

फागुन ३०, २०७५
सङ्घीय समाजवादी महिला फोरमको धरान अध्यक्षमा ममता

धरानः सङ्घीय समाजवादी पार्टीको भगिनी सङ्गठन सङ्घीय समाजवादी महिला फोरमको धरान अध्यक्षमा ममता वान्तवा राई सर्वसम्मत चयन भएकी छिन् । धरानको चुम्लुङ भवन ...

फागुन ३०, २०७५
ज्येष्ठ नागरिक भवनको शिलान्यास

विराटनगरः विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताएका छन् । ज्येष्ठ नागरिक ह ...

फागुन ३०, २०७५
दाताकै सहयोगमा अर्बौंको सम्पत्ति

धनकुटाः असहाय ज्येष्ठ नागरिकलाई सहारा र संरक्षण दिँदै आएको आश्रम हो धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रम । शुरुको समयमा पूर्वाधार र सञ्चालन खर्च ...

फागुन ३०, २०७५
बङ्गलादेश विरुद्ध यस्तो छ ‘ड्रागन गल्र्स’ को इतिहास

इलामः साफ च्याम्पियनसीपको आफनो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बङ्गलादेशसँग भुटान प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल नेपालसँग ३–० ले पराजित बनेको ...

फागुन ३०, २०७५
कर्मचारीको भत्ता कटाएर जनप्रतिनिधिको सुविधा वृद्धि

प्रकाशपुरः नगरपालिकामा काम गर्ने कर्मचारीहरूको स्थानीय भत्ता बन्द गरेर वराहक्षेत्रका जनप्रतिनिधिहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्ने निर्णय गरेका छन् ...

फागुन ३०, २०७५
लिम्बुवान स्प्रिङ आन्दोलनकारी २ घण्टा प्रहरीको नियन्त्रणमा

धनकुटाः प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको विरोध गरेको आरोपमा लिम्बुवान स्प्रिङ आन्दोलनका ११ जना पक्राउ परेका छन् । लिम्बुवानविर ...

फागुन ३०, २०७५
पूर्वपश्चिम चुरे राजमार्गको सर्भे शुरु

इलामः इलामको रोङ गाउँपालिकाको सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन क्षेत्रबाट जाने भन् ...