Showing २२,६८१-२२,६९० of २७,१७५ items.
वैशाख ३, २०७६
पूर्व राजाको सुरक्षामा खटेको गाडीको ठक्करबाट घाइते चौधरीको निधन

बेलबारीः पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको आज मृत्यु भएको छ । एक हप्ताअघि शाहलाई दमकबाट विराटन ...

वैशाख ३, २०७६
नाटकघर निर्माणका लागि पौने १२ लाख रुपैयाँ सङ्कलन

झापाः बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहितको झापा नाट्यघर निर्माणका लागि सहयोग रकम जुट्न थालेको छ । क्षितिज नाट्य समूहको अगुवाइमा शुरु भएको झापा नाट्यघर ...

वैशाख ३, २०७६
धरान काङ्ग्रेसले छाया सरकारमार्फत् स्थानीय सरकारको विरुद्धमा अभियान चलाउने

धरानः नेपाली काङ्ग्रेस धरान नगरसमितिले छाया सरकार बनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा विकास निर्माणका कामहरू अस्तव्यस्त भएको भन्दै धरान काङ् ...

वैशाख ३, २०७६
झापामा ५ महिनामा १० वटा वनमा आगलागी

झापाः चालु आर्थिक वर्ष २०७५÷०७६ को ५ महिनाको अवधिमा झापाका १० वटा सामुदायिक वनमा आगलागी भएको छ । यसले जिल्लाका सामुदायिक वन आगलागीको उच्च जोखिम ...

वैशाख ३, २०७६
चियाको राजधानीका ५२ चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार

इलामः चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ वटा चिया कारखानाले सरकारले तोकेको श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टि प्रोडयुसर् ...

वैशाख ३, २०७६
शम्भु राईको ‘घर त हिले हो...’ सँगै उर्लिएको हिले

धनकुटाः रामनवमीको अवसर पारेर धनकुटाको हिलेमा भएको दोस्रो खाना महोत्सवमा रामनवमीको दिन चैत ३० गते र नयाँ वर्षको दिन बैशाख १ गते सोचेजति रौनक आउन सकेको ...

वैशाख ३, २०७६
महालेखा परीक्षकले औँल्याएका प्रदेश नम्बर १ का स्थानीय निकायका यस्ता छन् ‘गल्तीहरू’

इटहरीः महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रदेश नम्बर १ का स्थानीय तहहरूको विषयमा विभिन्न विषयमा त्रुटि औँल्याएको छ । प ...

वैशाख ३, २०७६
नेपालको बन खायो अफ्रिकाको झारले

पथरीः ‘बनमाराले वनै खायो.....’ बोलको गीत बढ्दो बन विनाशसँगै अहिले नेपालको सन्दर्भमा एकदमै उपयुक्त भएको छ । अन्य देशको जङ्गलमा पाइने बनमारा ...

वैशाख ३, २०७६
२०७५ सालमा पनि टुङ्गो लागेन प्रदेश १ को नाम र राजधानी

इटहरीः प्रदेश १ को सरकार गठन भएको १४ महिना पूरा भएको छ । ०७४ फागुन ३ गते गठन भएको मन्त्रिमण्डलको अवधि १ वर्ष २ महिना कटिसकेको छ । सिङ्गो एक सालभरमा सम ...

वैशाख ३, २०७६
पिच ढिलो गरेकोमा इटहरी उपमहानगरले ठेकेदारबाट ९९ लाख रुपैयाँ क्षतिपूर्ति उठाउनुपर्ने महालेखाको ठहर

इटहरीः इटहरी उपमहानगरपालिकाले बनाउँदै गरेको ल्याण्डफिल्ड जाने बाटो ठेकेदारले ढिलो बनाएको भन्दै महालेखा परीक्षकको कार्यालयले क्षतिपूर्ति उठाउनुपर्ने औँ ...