Showing 21,681-21,690 of 26,635 items.
जेठ ४, २०७६
वडाध्यक्षद्वारा पर्यटन पत्रकारिता पुरस्कारको लागि अक्षयकोष स्थापना

भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ३ अन्नपूर्णका अध्यक्ष पूर्णप्रसाद राईले नेपाल पत्रकार महासङ्घ, भोजपुर शाखामा ५० हजार ५ सय ५५ नगद राशीक ...

जेठ ४, २०७६
मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना व्यक्त

इटहरीः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउन चाडपर्वहरुले उर्जा प्रदान गर्ने ...

जेठ ४, २०७६
भोजपुरमा बेचिने मासुजन्य पदार्थ दूषित

भोजपुरः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको अगुवाइमा शुक्रबार भोजपुर सदरमुकाममा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसल त ...

जेठ ४, २०७६
भोजपुरका आगलागीपीडितलाई राहत प्रदान

भोजपुरः भोजपुर बजारस्थित पोखरे लाइनमा बिहीबार भएको आगलागीका पीडितलाई शुक्रबार राहत रकम बाँडिएको छ । उद्योग वाणिज्य सङ्घ भोजपुरको पहलमा भोजपुर बजार क ...

जेठ ४, २०७६
सशस्त्रलाई शहीद भीमनारायण गोल्डकपको उपाधी

धनकुटाः सशस्त्रको एपीएफ फुटबल क्लबले धनकुटामा जारी १४ औ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी उचालेको छ । शुक्रबार सम्पन्न ...

जेठ ४, २०७६
पुस्तक चेतना र ज्ञानको भण्डार पनि हो र बौद्धिक परिष्कारको माध्यम पनि

तपाईँ कथा, कविता र मुक्तक लेख्नुहुन्छ, तपाईँलाई आफू, कथाकार, कवि वा मुक्तककार के हुँ जस्तो लाग्छ ? विषयवस्तुको विविधता साहित्यमा हुन्छ नै । आफूलाई छो ...

जेठ ४, २०७६
गजल

आमाको काखले फेरि पाउँछ पाउँदैन थाहा छैन ।स्कुल गा’को छोरो आउँछ आउँदैन थाहा छैन ।। बहिनीले सयपत्री, मखमली उनिसकिन्परदेशीले गला ल्याउँछ ल्याउँदैन ...

जेठ ४, २०७६
शीतको थोपा

सुदूर वनपाखामाशीतको थोपाथोपा पन्छाउँदैबिहान फक्रनै हतार थियो तिमीलाईत्यसै मौकामाउडेको पहिलो कुमारी रङ फक्रनैहतार थियो मलाईसधैँ यहीँ आएर साँझ खसिदिन्छर ...

जेठ ४, २०७६
गजल

जुन किताबमा मिठा कथा हुन्छन्उसैका हरेक पन्ना जुठा हुन्छन् तिमी जाऊ मन्दिर हामी जाँदैनौँहाम्रो खाने चामलमै ढुङ्गा हुन्छन् मानवता अट्दैन त्यो बेग्लै क ...

जेठ ३, २०७६
गीत

हावाले तिमीलाई उडाई लग्यो बादलमा लुकायो भिजेका थिए परेली मेरा जूनले सुकायो । हा ! कस्तो देखेँ सपना मैले निद्रैमा झस्किएँ भगवान्सँग मागेर, तिम्रो दीर् ...