Showing २१,४११-२१,४२० of २७,१६३ items.
साउन २, २०७६
कचनकवलको बजेट ४७ करोड ६० लाख

झापाः झापाको कचनकवल गाउँपालिकााले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट विनियोजन गरेको छ ।बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, ...

साउन २, २०७६
पथरीमा बस र बोलेरो जुध्दा १ जनाको मृत्यु, १८ जना घाइते

पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० शिविर डाँडामा आज बिहान ९ बजे बस र बोलेरो जीप एकापसमा जुध्दा १ जनाको मृत्यु भएको छ । उनको पहिचान हुन स ...

साउन २, २०७६
करेन्ट लागेर दुई जनाको मृत्यु

बेलबारीः मोरङ र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा रहेको जनता ग्रील उद्योगका कामदार भोजपुर द ...

साउन २, २०७६
लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्याे विराटनगरले

विराटनगरः चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले लिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैयाँ राजस्व सङ् ...

साउन २, २०७६
बक्राहा खोला कटान रोक्न बाँसको पाइलिङ

उर्लाबारीः बक्राहा खोलाको कटानको चपेटामा परेको मोरङको उर्लाबारी–८ सन्थाल टोलमा बाँसको पाइलिङ गरी अस्थायी तटबन्धको काम भइरहेको छ । मोरङ क्षेत्र ...

साउन २, २०७६
धरानमा स्वर्गीय मेयर तारा सुब्बाको शालिक अनावरण

धरानः धरान उपमहानगरपालिकाका स्वर्गीय मेयर तारा सुब्बाको सम्झनामा धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको ‘मेयर तारा सुब्बा स्मृति पार्क ...

साउन १, २०७६
अर्थमन्त्रीलाई बुझायो सुनसरी उद्योग वाणिज्य सङ्घले ७ बुँदे मागसहितको ज्ञापनपत्र

धरानः बजेटका केही प्रावधानप्रति अव्यहारिक रूपले सरकार प्रस्तुत भएको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले ७ बुँदे मागसहित बुधबार अर्थमन्त्रीलाई ज्ञापनपत् ...

साउन १, २०७६
वेभमा आधारित ढुवानी प्रणालीको उद्योगी व्यवसायीद्वारा विरोध

विराटनगरः सरकारले आवश्यक पूर्वाधारको विकास नगरी वेभमा आधारित ढुवानी प्रणाली बुधबारदेखि लागू गरेको भन्दै मोरङका उद्योगी, व्यापारीले चर्को विरोध गरेका छ ...

साउन १, २०७६
सडक मिचिएका संरचना हटाउँदै इटहरी उपमहानगर

इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सडक सुशासन कार्यक्रमलाई निरन्तरता दिएका छन् । सडक र खोला मिचेर बनाएका संरचना भत्काउने अभियान अन ...

साउन १, २०७६
सर्पले डसेर १ जनाको मृत्यु

इटहरीः इटहरीमा सर्पले डसेर १ जनाको मृत्यु भएको छ । समयमै अस्पताल नपु¥याउँदा ज्यान गएको बताइएको छ । इटहरी ११ भुसकलुवाका १२ वर्षीय समीर ऋषिदेवको ज ...