Showing 21,251-21,260 of 26,635 items.
असार १, २०७६
लाेकसेवा सारथी

नेपाल-भारतसम्बन्धबारेमाकेहीजानकारी *नेपाल-भारतबीचदौत्यसम्बन्धकहिलेकायमभएकोथियो? उत्तर: सन्१९४७जुन१३     * नेपालसँगदौत्यसम्बन्धकायमभएकोत ...

असार १, २०७६
डेंगी, के हामी तयार छौ ?

© डा. सूर्य पराजुली डेंगी अनुसन्धानकर्ता, प्रदेश १, नेपाल प्रमुख, सामुदायिक अनुसन्धान तथा विकास कार्यक्रम बिभाग,  विराट मेडिकल कलेज तथा ...

असार १, २०७६
एसईई आइडलका विजेतालाई पुरस्कार वितरण

धरानः एसईई स्टेट वान सिङ्गिङ आइडलका विजेतालाई आइतबार धरानमा पुरस्कार वितरण गरिएको छ ।युएन नवोदय कलेजमा एक कार्यक्रम आयोजना गरी विजेताहरूलाई पुरस्कार व ...

असार १, २०७६
प्रदेश बजेटमा इटहरी: प्रादेशिक रंगशालादेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म

इटहरीः प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारको बजेटमा आगामी आर्थिक वर्षको लागि इटहरीकेन्द्रित ...

असार १, २०७६
धिमाल जातिको जात्री पर्वमा मोरङका चार स्थानीय तहमा सोमबार सार्वजनिक बिदा

बेलबारीः प्रदेश नम्बर १ को अल्पसङ्ख्यक जातिका रूपमा रहेको धिमाल जातिको सिर्जात जात्री पर्वको अवसरमा मोरङका चार स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । ...

असार १, २०७६
प्रदेश एककाे बजेट ४२ अर्व २० करोड (पूर्ण पाठ)

विराटनगरः प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना ...

असार १, २०७६
उर्लाबारीमा योग शिविर शुरु

उर्लाबारीः मोरङको उर्लाबारी–७ मा शनिबारदेखि ७ दिने योग शिविर शुरु भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ को आयोजनामा शुरु भएको सो शिविरमा योग वि ...

असार १, २०७६
१० जना विद्यार्थीलाई छात्रवृत्ति

उर्लाबारीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रुपेश खतिवडाले मोरङको उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयका १० जना विद्यार्थीलाई छात्र ...

असार १, २०७६
मेचीनगरमा आमाछोरामा डेङ्गुको सङ्क्रमण

झापाः झापाको मेचीनगरमा २ जना डेङ्गुको सङ्क्रमण फेला परेको छ । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलका आमा छोरामा डेङ्गुको सङ्क्रमण देखिएको हो । ...

असार १, २०७६
मिक्लाजुङमा सार्वजनिक सुनुवाइ कार्यक्रम

उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका सह ...