Showing 21,211-21,220 of 26,635 items.
असार ४, २०७६
बीपी प्रतिष्ठानको शैक्षिक कार्यक्रममा रेक्टरको अनावश्यक चलखेल किन ?

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएसको प्रवेश परीक्षा समितिको अध्यक्ष उपकुलपति प्राडा राजकुमार रौनियारले नै गर्ने भएका ...

असार ४, २०७६
भेलिदेखि इटहरीमा टाटाको ३ दिने कार मेला

इटहरीः टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र सिप्रदी टे«डिङको आधिकारिक बिक्रेता ग्लोबल अटो टे«डर्स प् ...

असार ४, २०७६
एमबीबीएसको कोटा बढाउन उपकुलपतिको माग

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले एमबीबीएस पढ्ने विद्यार्थीको लागि सिट सङ्ख्या बढाइदिन मा ...

असार ४, २०७६
गाउँका महिलाका छेउमा गएर इटहरीका मेयरले भने, ‘रण्डी जिन्दावाद’

इटहरीः सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बारम्बार रण्डी जिन्दावादको नारा लगाएका छन् । इटहरी&nd ...

असार ४, २०७६
अर्थतन्त्रमा बिफ

इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीका प्रहरी निरीक्षक जीवन तामाङले वराहक्षेत्र नगरपालिका वडा–३ नडाहा निवासी निमा शेर्पा (३४ वर्ष) आशिक राई ...

असार ४, २०७६
विपक्षी उम्मेद्वारको आलोचनाले भरिएको बिष्ट समूहको प्रतिबद्धतापत्र

इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको आसन्न निर्वाचनको लागि शैलेशकुमार बिष्ट समूहले सार्वजनिक गरेको प्रतिबद्धतापत्र आलोचना र झुटमा केन्द्रित भएको छ । यह ...

असार ४, २०७६
नमूना घरेलु औद्योगिक ग्राम स्थापनाका लागि उम्मेद्वारी दिएका बिष्ट समूहका उम्मेद्वार

इटहरीः इटहरीमा नमूना घरेलु औद्योगिक ग्राम स्थापनाका लागि आफूहरूले शैलेशकुमार बिष्ट समूहबाट उद्योगतर्फ सदस्य पदमा उम्मेद्वारी दिएको चार उम्मेद्वारले बत ...

असार ४, २०७६
विश्वकै ठूलो गाईको मूर्ति बनाउन सुन्दरहरैंचा नगरपालिकाले १ करोड दिने

इटहरीः सुन्दरहरैंचा नगरपालिकाको १ करोड रुपैयाँ सहयोगमा विश्वकै ठूलो गाईको मूर्ति बन्ने भएको छ । सुन्दरहरैंचा–५ मा विश्वकै ठूलो गाईको मूर्ति निर् ...

असार ४, २०७६
उर्लाबारीमा २ वर्षमा साढे १३ किलोमिटर सडक कालोपत्रे

उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकामा २ वर्षको अवधिमा १३ किलोमिटर ५ सय ३१ मिटर सडक कालोपत्रे गरिएको छ । गत आर्थिक वर्षमा ६ किलोमिटर ३ सय ६१ मिटर तथ ...

असार ४, २०७६
पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकमा यातायात अवरुद्ध

फाइल तस्बिर धरानः सङ्खुवासभामा आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण अरुण तेस्रो आयोजनाका विभिन्न क्षेत्रमा करोडौंको क्षति पु¥याएको छ । जिल् ...