Showing २०,७८१-२०,७९० of २७,१६१ items.
भदौ २९, २०७६
बेलावारीको पर्यटकीय क्षेत्रमा जापनिज टोलीः लगानी गर्ने चासो

बेलबारीः पर्यटन बर्ष २०२० नजिकिदै जाँदा वेलवारीमा पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । नगर क्षेत्रका पर्यटकिय स्थलको विकासमा दातृ क्षेत्रले समेत ...

भदौ २९, २०७६
वन ऐन विपरित वन क्षेत्रमा पक्की भवन बनाउँदै सामुदायिक वन: बेखबर डिभिजन वन कार्यालय

मोरङ: उत्तरी मोरङको केराबारी–७ स्थित दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले कार्यालय प्रयोजनको लागि भन्दै ऐन विपरित वन क्षेत्रमा पक्की भवन निर्म ...

भदौ २९, २०७६
महिला उत्थानको साधारणसभा सम्पन्न

उर्लाबारीः मोरङको उर्लाबारी–७ स्थित महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभाको अ ...

भदौ २९, २०७६
सिडिओलाई मुख्यमन्त्रीको आग्रहः संघीय सरकारको मात्र प्रतिनिधि नठान्नुहोला

विराटनगरः  मुख्यमन्त्री शेरधन राईले प्रदेश एकका सिडियोलाई संघीय सरकारको मात्र प्रतिनिधि नठान्न आग्रह गरेका छन् । विराटनगरमा दुइ दिनदेखि जारी सुरक ...

भदौ २९, २०७६
वराह साकोसमा १ अर्ब भन्दा बढीको कारोबार

धरानः जिल्लाकै उत्कृष्ट सहकारी ठहरिएको धरानको वराह बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब भन्दा बढीको कारोबार गरेको छ । धरा ...

भदौ २९, २०७६
सरकारी नीति र व्यवसायीको अधिकार

पछिल्लो समय कतिपय व्यवसायीहरू धराशायी बनेका, जनताको आय–व्ययलाई बर्बादी बनाइदिएका र अन्ततः व्यवसायबाट नै पलायन भएका घटनाहरूका कारण व्यवसायमा मानि ...

भदौ २९, २०७६
विराटनगरको गुरुकुलमा टैगोरको ‘चण्डालिका’ मञ्चन

विराटनगरः आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको छ । श् ...

भदौ २९, २०७६
उर्लाबारी रन भव्य बनाउने तयारी

उर्लाबारीः असोज ४ गते मोरङको उर्लाबारीमा हुने उर्लाबारी रनको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली गरिएको छ । विश्व शान्ति दिवसको ...

भदौ २९, २०७६
जेसीबीको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

खाँदबारीः खाँदबारीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तुम्लिङटार–चेवाबेसी सडक खण्डमा बाटो मर्मत गर्दै गरेको नम्बर नखुलेको खाँदबारी&ndash ...

भदौ २९, २०७६
नवौं पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी सेनालाई

इटहरीः नेपाली सेनाका रत्नजीत तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचालेका छन् । लगातार आठौँ पटक सो उ ...