Showing २०,६११-२०,६२० of २७,१६० items.
असोज १६, २०७६
नेकपा इटहरीले मनाएन दशैको चियापान, असन्तुष्ट समूहको कार्यक्रममा सयौँ सहभागी

इटहरीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीमा नेता चयनको क्रममा विधान र योग्यता मिचिएपछि भएको विवादले पार्टीको ब्यानरमा चियापान हुन सकेन । नेकपा इटहर ...

असोज १६, २०७६
हरियो रङ पोतेर शेयर बजारले गर्याे दशैंको स्वागत

इटहरीः दशैंअघिको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । लगातार २ दिन दोहोरो अङ्कले बढेको बजारमा बुधबार भने सामान्य करेक्सन भएको थियो ...

असोज १६, २०७६
बगरकोटमा लोकदोहोरी साँझ शुरु

धरानः धरानको बगरकोटमा पहिलो पटक बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । सो बारको धरान–१५ का अध्यक्ष नरेश इवारमले उद्घाटन गरेक ...

असोज १६, २०७६
उर्लाबारीमै माटो परीक्षण हुने

उर्लाबारीः मोरङको उर्लाबारीमा माटो परीक्षण प्रयोगशाला उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बाली विज्ञान सङ्काय राधिका माध्यमिक विद्यालय उर्ल ...

असोज १६, २०७६
‘ओझेलका यथार्थ’हरू विमोचित

विराटनगरः प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरू’ विमोचन गरिएको छ । विराटनगरमा एक कार्यक्रमबीच प्रदेश १ का मुख् ...

असोज १६, २०७६
पिठ्युँमा बोकिएर पाथीभरा दर्शन

ताप्लेजुङः भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्यँुमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पु¥याए । प ...

असोज १६, २०७६
भोजपुरको हेलौंछामा सिटिजन्स बैंकको शाखारहित सेवा

इटहरीः सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गतेबाट १ सय २ औं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । सो सेवाको ...

असोज १६, २०७६
‘शिवम्’ प्रदर्शनमा आउँदै

बिर्तामोडः नेपाली चलचित्र क्षेत्रमा एक्सन प्रधान चलचित्र ‘शिवम्’ प्रदर्शनमा आउने भएको छ । शिवम् फिल्म असोज १७ गतेदेखि देशभरका ५० बढी हलमा ...

असोज १५, २०७६
नोबेलमा देशभरका ७० डाक्टरलाई इकोकार्डियोग्राफी प्रशिक्षण

विराटनगरः नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई इकोकार्डियोग्राफी प्रशिक्षण दिइएको छ । इण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोब ...

असोज १५, २०७६
झण्डै १३ लाख रुपैयाँ कर एनसेलले तिर्याे इटहरीलाई

इटहरीः एनसेलले इटहरी उपमहानगरपालिकालाई १२ लाख ९८ हजार रुपैयाँ कर तिरेको छ । टावर र एनसेल सेन्टरको बहालकर र व्यवसाय कर गरी १२ लाख ९८ हजार ८ सय ४९ रुप ...