Showing 20,071-20,080 of 26,635 items.
असोज १७, २०७६
पुरुष जति पूँजीवादी, महिला जति समाजवादीः नेता राम कार्की

काँकरभिट्टाः सङ्घीय सांसद सुरेन्द्रकुमार कार्कीले पुरुष जति पूँजीवादी र महिला जति समाजवादी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी १ नम्बर क्षेत्र ...

असोज १७, २०७६
चाडपर्वले असल चरित्र देखाउन प्रेरित गर्छः पूर्व गृहमन्त्री सिटौला

काँकरभिट्टाः नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चाडपर्वले धार्मिक, सामाजिक, सांस्कृतिक एव्म व्यक्तिगतसहित धेरै कुराको अर्थ लगाउन ...

असोज १७, २०७६
दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु

बेलबारीः मोरङको सुन्दरहरंैचा– ७ ठडिया चोकस्थित पूर्वपश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ ...

असोज १७, २०७६
सुनझोडा माविले रजत महोत्सव मनाउने

उर्लाबारीः मोरङको उर्लाबारी–२ मा रहेको सुनझोडा माध्यमिक विद्यालयले रजत महोत्सव मनाउने भएको छ । बुधबार सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलन गरी ...

असोज १७, २०७६
चाडपर्वमा उर्लाबारीको सुरक्षा व्यवस्था थप कडा बनाइने

उर्लाबारीः आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । इलाका प्रहरी का ...

असोज १७, २०७६
दशैंमा पनि सुनको कारोबारमा मन्दी

धरानः नेपालीहरूको मुख्य चाड दशैंतिहारको समयमा पनि सुनको कारोबार निराशाजनक नै देखिएको छ । सुनचाँदीको व्यवसायका लागि यो अत्यन्तै महत्वपूर्ण सिजन हो । अर ...

असोज १७, २०७६
उर्लाबारीमा युनियन लाइफको शाखा

उर्लाबारीः मोरङको उर्लाबारीमा युनियन लाइफ इन्स्योरेन्सको शाखा कार्यालयको उद्घाटन गरिएको छ । बुधबार कम्पनीका प्रदेश प्रमुख भूपराज पराजुली र उपप्रमुख ...

असोज १७, २०७६
३ जना पत्रकार सम्मानित

धरानः पत्रकारितामार्फत् कला र कलाकारिताको प्रवद्र्धनमा योगदान पु¥याएबापत ३ जना पत्रकारलाई पूर्वाञ्चल बागिना कला केन्द्रले सम्मान गरेको छ । केन्द ...

असोज १७, २०७६
मिस स्टेट १ को उपाधि धनकुटाकी रजनीलाई

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत बुधबार सम्पन्न दोस्रो मिस स्टेट १ को उपाधि धनकुटाकी रजनी लिम्बूले हात पारेकी छिन् भने गायनतर्फको विज ...

असोज १७, २०७६
कोसेली महोत्सव सम्पन्न

विराटनगरः दशैंको सन्दर्भ पारेर विराटनगरमा आयोजित कोसेली महोत्सव सम्पन्न भएको छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थ ...