Showing १९,४७१-१९,४८० of २७,१३२ items.
चैत ४, २०७६
सडक दुघर्टनामा परी एक पैदलयात्रीको मृत्यु

कानेपोखरी: नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा एकजना पैदल यात्रीको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम ...

चैत ३, २०७६
पेट्रोलियम हाहाकार होला भन्ने भयले उपभोक्ताहरूको पेट्रोल पम्पमा लामो लाम (तस्बीर सहित)

इटहरी: आज इटहरीका अधिकाशं पेट्रोल पम्पहरुले ग्राहकलाई लाइनमा राखेर पेट्रोल बितरण गरेका छन् । इटहरी आसपासका राधाकृष्ण टे«ड एण्ड सप्लायर्स, साथी फ ...

चैत ३, २०७६
कोरोनाबाट बच्न इटहरीमा निःशुल्क मास्क वितरण तथा जनचेतना कार्यक्रम

इटहरी: कारोना भाइरसबाट बच्न तथा सरसफाइमा ध्यान दिने तरिका सिकाउन इटहरीमा निःशुल्क मास्क वितरण गरिएको छ । आज बिहान ११ बजेबाट इटहरी चोकमा मास्क वितरण गर ...

चैत ३, २०७६
बाँदर आतङ्कले किसान हैरान, परिवार नियोजन गर्न माग

दिक्तेल: बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्र ...

चैत ३, २०७६
झापाका बिरामीमा कोरोना भाईरस नभएको पुष्टि

झापा: कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्ष ...

चैत ३, २०७६
जोगबनी नाका संधै झैं सामान्य, नेपाली जान छैन रोकटोक

विराटनगरः भारतले नेपालतर्फका केही सिमानाका बन्द गर्न गरेको घोषणासंगै मानिसहरुमा ‘अब नाकाबन्दी लाग्यो,भारत जान पाइँदैन, किनमेल गर्न पनि रोकियो&rs ...

चैत २, २०७६
उमेश राई बने तेश्रो पटक पनि नेपाल च्याम्पियन

धरानः धरान स्थित एलाइनेट जिमको आयोजनामा भएको तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठन प्रतियोगिताको तेश्रो संस्करणको उपाधी ग्लालेक्सी फिट्नेसका खेल ...

चैत २, २०७६
नोबेल अस्पतालका कर्मचारीसँग बिओकेको अन्तर्रक्रिया

बिराटनगरः बैंक अफ काठमाण्डूले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका कर्मचारीसँग अन्तर्रक्रिया गरेको छ । बैंकले प्रवाह गर्दै आएको सेवाका बिषयमा नोबेलका ...

चैत २, २०७६
प्रदेश नं १ मा पूँजीगत खर्च २८ प्रतिशत

विराटनगरः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा पूँजीगत खर्च २८ प्रतिशत भएको बताए ...

चैत २, २०७६
विराटनगरको मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति,बिद्यार्थीलाई तालिम र रोजगारीको अवसर

विराटनगरः विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ ...