Showing १६,२४१-१६,२५० of २७,१०२ items.
कार्तिक २९, २०७७
आज देशभर एक हजार नौ सय ४६ जनामा संक्रमण पुष्टि, १३ को ज्यान गयो

इटहरीः नेपालमा पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । आज पहिचान भएका संक्रमितमध्ये महिलाको संख्या आठ सय ...

कार्तिक २९, २०७७
प्रदेश १ मा ६२५ डिस्चार्ज, २३१ संक्रमित थपिए

इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म ...

कार्तिक २९, २०७७
कोरोना संक्रमणबाट नेकपा नेताको मृत्यु

झापाः झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता कुन्दन भट्टराईको कोरोना संक्रमणका कारण शुक्रबार साँझ निधन भएको ...

कार्तिक २९, २०७७
डा.गोविन्द केसीद्वारा सरकारी खर्चमा उपचार गराउन अस्वीकार

इटहरीः चिकित्सा शिक्षा सुधारका लागि सरकारलाई दबाब दिन पटक पटक आमरण अनसन बसेका डा.गोविन्द केसीले सरकारी खर्चमा उपचार गराउन अस्वीकार गरेका छन् । गत बिह ...

कार्तिक २९, २०७७
कोरोना संक्रमणबाट तीन जनाको ज्यान गयो

इटहरीः मोरङको विराटनगरस्थित न्यूरो अस्पतालद्वारा सञ्चालित कोभिड उपचार केन्द्रमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुम ...

कार्तिक २९, २०७७
प्रदेश १ प्रहरीलाई अनुसन्धानमा सघाउने ‘लैला’ सधैँ उत्कृष्ट

इटहरीः झापाको कनकाई–३ मा असोज २८ गते बन्चरो प्रहार गरी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । शव सुरुङ्गा खोलाको बाँध नजिकैको बाँस घारीको बिचमा भे ...

कार्तिक २९, २०७७
नोबेल अस्पतालमा निको भए तीन सय कोरोना संक्रमित

इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारपश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालक ...

कार्तिक २९, २०७७
आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

इटहरीः यमपञ्कको दोस्रो दिन आज कुकुर तिहार । घरमा पालिएका कुकुरलाई मिठो खानेकुरा दिँदै विधिपूर्वक पूजासमेत गरी मनाइँदै छ । यस दिन कुकुरको पूजा नगरी खा ...

कार्तिक २९, २०७७
मंसिरबाट खुलामञ्चमा खाना खुवाउन नपाइने

काठमांडौः मंसिर २ गतेबाट काठमाडौमा खुला सडकमा भोजन वितरण नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने ...

कार्तिक २९, २०७७
कोरोना संक्रमित सुत्केरी महिलाको बीपी प्रतिष्ठानमा मृत्यु

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ । ...