इटहरीः भेट्न मन छ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ ।

म्युजिक भिडीयोमा विकास लामिछाने र रोशनी जी आर फिचर्ड छन् । स्याड भर्सनको गीतमा शब्द संगीत र स्वर दीलिप जंग खत्रीको सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने याकुब राईले गरेका हुन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडीयोलाइ नेत्र गुरुङले निर्देशन गरेका हुन् । म्युजिक भिडीयोमा प्रकास गुरुङको छायांकन, नेत्र गुरुङको सम्पादन,जय गुरुङको मेकअप, विकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर समावेस रहेको छ ।

2