इटहरीः विकास लामिछाने फिचर काव्य ब्याडको ‘रात पछिको दिन’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा विकाससँगै आश्मा घिमिरेको अभिनय देख्न सकिन्छ । रोमान्टिक स्याड शैलीको गीतलाई नेपाल र दुबईमा खिचिएको हो ।

विवेक विकको निर्दशन सम्पादन र छायांकन रहेको गीतमा छायांकन कमल श्रेष्ठको समेत देख्न सकिन्छ । सार्वजनिक म्युजिक भिडीयोमा अंग काजी शेर्पाको मेकअप देख्न सकिन्छ ।