Showing 41-50 of 416 items.
पुस १७, २०८१
कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज

डा .परशुराम दाहाल नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प् ...

पुस १७, २०८१
रित्तिएको गाउँमा जनता फर्काउन तात्ने कि सरकार ?

अनुसा थापानेपालभर ७७ जिल्ला छ । तीमध्ये कुनै सुगम छ कुनै दुर्गम । तर, जुनसुकै जिल्लाबासी भएपनि उनीहरु नेपाली नागरिक हुन् । उनीहरुलाई सरकारले नागरिकता ...

पुस १६, २०८१
‘ग्लोबल ग्याग’ नीतिः नेपालमा परिवार स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा अन्योलमा

विष्णु नेपालअमेरिकी विश्व स्वास्थ्य सहायतामा लागू हुने ‘ग्लोबल ग्याग’ नीति अब कसरी अगाडि बढ्ला ? नेपालमा निजी स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवामा ...

पुस १६, २०८१
जनतामाथि सरकारको विभेदः एउटालाई उक्साउने, अर्कोलाई डुबाउने !

अनुसा थापासरकारले कर दिवसको अवसरमा धेरै कर तिर्ने व्यवसायीहरुलाई सम्मान गर्यो । भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङ्ग पनि सरकारद्धारा सम्मानित ...

पुस १५, २०८१
काम नगर्ने स्थानीय तह, दोष जति संघीय सरकारमाथि

रुषा थापानेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । त्यसमध्ये महत्त्वपूर्ण घरभाडा निर्धारण गर्न पाउने र भाडाका गाडीको दर्ता खोल्न ...

पुस १४, २०८१
बैंक, वित्तिय संस्थामा संकट, बेलैमा नसुध्रिएको परिमाण !

रुषा थापामेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीन वर्षअघि भनेका थिए, ‘बैंक, वित्तिय संस्थाको ठगीभन्दा मौलायो । यदि समयमै सरकारले नसुधारे यी संस्था डुब्ने, ...

पुस ११, २०८१
भक्तपुरमा सरकारी सम्पत्तिमाथि व्यक्तिको रजाईँ, स्थानीय तह र जनप्रतिनिधि मौन !्

रुषा थापाभक्तपुरको सल्लाघारी तीनकुनेको जग्गा २०२२ सालअघि व्यक्ति विशेषको थियो । ०२४ सालमा सरकारले रोपनीको हजार रुपैयाँ दिएर त्यो जग्गा अधिग्रहण गर्यो ...

पुस ११, २०८१
कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ नेपालको रणनीति ?

प्रगति ढकालजलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिर ...

पुस १०, २०८१
नागरिक मरेको हेरेर बस्ने कि संविधानमा लेखेको बाँच्ने अधिकारको सुरक्षा गर्ने सरकार ?

अनुसा थापामुलुकमा आत्महत्या गर्नेहरुको संख्या बढेको छ । दैनिक झण्डै दुई दर्जनले आत्महत्या गर्छन् । सर्वसाधारणमा मानसिक रोग बढी नै देखिन थालेको छ । विभ ...

पुस ९, २०८१
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

कालिका खड्का “नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, ...