Showing 11-20 of 334 items.
माघ २१, २०८०
‘यादको मूच्र्छना’को विमोचन

काठमाडौंः गीतकार अगम विकरालको कृति ‘यादको मूच्र्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरि ...

असोज ३०, २०८०
कवि पाख्रिनको दगुरिहिँड्ने चौबाटोको भारत संस्करण विमोचन

 सालबारी(पश्चिम बंगाल)   ः धरानका कवि सुदीप पाख्रिनको चर्चित कविता संग्रह ‘दगुरिहिँड्ने चौबाटो’को भारत संस्करण पनि आएको ...

असोज ३, २०८०
"न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ"

मिलन कार्कीकोही यही लोकमा हुनुहुन्छ,कोही परलोकमा हुनुहुन्छ ।गुरुलाई कुनै सम्मान नै दिन सकिएन,त्यसैले न्याय खोज्दै गुरु आज सडकमा हुनुहुन्छ ।।“X”मानेर न ...

असोज १, २०८०
‘किलिमन्जारो’को अफ्रिका विमोचन तथा परिचर्चा

माहे आइल्याण्ड, सेसेल्सः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको साहित्यिक प्रकाशन अफ्रिका महादेशीय नेपाली श्रष्टाहरुको सिर्जन ...

भदौ २८, २०८०
बाबा

मिश्रा गुरुङ आमाको कोखबाट निस्केरजब मेरा कलिला पाइतालालेधर्ती स्पर्श गर्योमलाई लाग्योम कुनै बिरानो संसारमा आएकोछु जस्तो की म आफ्नै धर्तीबाट बेदख्खल भ ...

भदौ २८, २०८०
"आकाश शोक मनाउंदैन"

राज आशातीतमोतीदाना झैं झल्मलाउंदै ओर्लनेजूनेली बर्षात,कुना-कुनाको दृश्यमापनमा अभ्यस्त तस्वीरांकन्,यस्तो लाग्छ म बाटै खसीरहेछन् ... समयको योजनाले सिंगै ...

भदौ २६, २०८०
रहेनन वरिष्ठ पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुली

काठमाडौंः वरिष्ठ पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया बिग्रीएर अस्पतालमा उपचार गराईरहेका पराजुलीको उपचारकै क्रममा मं ...

भदौ २५, २०८०
इटहरी निवासी कवि तथा नाट्यकर्मी गणेश खड्का अनेसास अफ्रिका च्याप्टरको अध्यक्षमा पुनः निर्वाचित

लेगोस ,नाइजेरियाः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको दोस्रो बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति  ...

भदौ ९, २०८०
म कमरेड बन्न सक्छु ?

देवराज मिलनआकाशका तारा गनेरकिरकिटी र सप्तऋषि आकाश गंगा नियाल्दैदिगभ्रमित बाटो पहिल्याउनध्रुव तारा मध्य रातमा नियाल्दैकहिले चारकोशे जंगल जिन्दगीको बाजि ...

साउन २७, २०८०
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पण

काठमाडौंः  वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रम ...