Showing 101-110 of 334 items.
फागुन २७, २०७६
हतुवागढीमा युद्धकविले कविता सुनाउँदा हल नै चकमन्न

म त्यही गर्विलो माटोमा उभिएको छुजहाँ सुनाखरी र राताम्यै लालीगुराँसलेस्वागत गरिरहेछन् मेरो शिरमाथि साङ्खामचुली सिलिचुङ, ट्याम्के अनि चोमोलोङ्मा मुस्कुर ...

फागुन २४, २०७६
कबिताः वियोग सौन्दर्य

  भनिन्छ वियोग कुरुप हुन्छ अपृय हुन्छ वियोगले पिडा दिन्छ प्रताडना दिन्छ तर वियोग सदैव असुन्दर पनि त हुदैन वियोगका दृष्टान्तहरुमा पनि निर्म ...

फागुन २४, २०७६
कवि त्रिलोचन र सिर्जनाको सँगालो

मेरा बालसखाः कविताका तन्नेरी प्रेमी जीवन अनुभवहरूको अलिखित किताब रहेछ । अहा, जीवनमा यति खुसीको पल पनि आउँदो रहेछ नि मित्र ! समयले रङ बदलेर पनि हामीला ...

फागुन १०, २०७६
बुद्धको देशमा बुद्धकै खोजीमा कवि पण्डित

सिङ्गल आस्थाः तेतरपथ‘पत्नी,मालिकको खेत खलिहान निफन्छिन्मुसाको दुलो बढार्छिन् रभरेको माड बटुल्छिन् ।छोरा,आली, कान्ला खनेरदुलाबाट तिहुन झिक्छ मुसा ...

फागुन २, २०७६
कवि माङ्लाक पुरस्कृत

पाँचथर ः गत बुधबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा नौलो शैली देखियो । कार्यक्रमको शैली देखेर त्यहाँ उपस्थित अतिथिहरू पनि छक्क परे । कार्यक्रम समथि ...

फागुन २, २०७६
प्रेमको गुलाफ

सम्राट क्लाउडियस,  तिम्रो बिषालु आत्माको संकिर्ण च्याम्बरबाट उब्जेको कसाइलेझुण्डाएर जसरी मार्योसेन्ट भ्यालेन्टाइन भलै घुट घुट मर्यो ,अनन्त प्रेम ...

फागुन १, २०७६
कविता कन्सर्टमा गुन्जिदै कवि नवराज पराजुली

इटहरीः कवि नवराज पराजुली भोलि इटहरीमा सुनिदैछन् । लियो क्लब अफ इटहरीले आयोजना गरेको एकल कविता कन्सर्टमा पराजुलीले आफ्ना सृजना संगीतमय तवरले प्रस्तुत ग ...

माघ २६, २०७६
घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

धरानः धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु& ...

माघ २५, २०७६
सरगमका सृजना–फूलहरुको सुवास

भीरफूलशोभा कलाको सौरभ सीमातीत हुन्छ । प्रातिभ प्रकाशको गति र तेज अद्वितीय हुन्छ । भौतिक शरीर जीवनका निम्ति सजिलो माध्यम बन्न सक्ला तर कलाको विस्तारमा ...

माघ २५, २०७६
चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँच पुरस्कार वितरण

विराटनगरः विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपत्यकाबाहिर ए ...