Showing 2,191-2,200 of 3,932 items.
वैशाख २९, २०७७
क्वारेण्टाइनबाट निकालिएका मजदुर भोकभोकै, सीमाबाट प्रवेश नदिँदा गर्भवती समेत अलपत्र !

कञ्‍चनपुरः भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ...

वैशाख २८, २०७७
कोरोनाको मारमा परेका भोजपुर घर भई मोरङमा बसोबास गर्ने ४४ जनालाई शेर्पा कन्स्ट्रक्सनद्धारा राहत वितरण

भोजपुर  : कोरोनाको महामारी सगैँ भएको लकडाउन पश्चात सहरी क्षेत्रमा बसोबास गर्ने भोजपुरवासीहरुको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरिएक ...

वैशाख २७, २०७७
उदयपुरको भुल्केमा नातिनी र हजुरआमामा पनि कोरोना संक्रमण

इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा देखिएका ३ कोरोना भाइरस संक्रमित मध्ये २ जना एकै घरका नातीनी हजुरआमा भएको खुल्न आएको छ । संक्रमित तीन मध् ...

वैशाख २७, २०७७
कोठामा झुण्डिएर आत्महत्या गरेका धरानका पुष्पराजको कोरोना रिर्पोट पोजेटिभ

धरानः स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ आएपछि धरान उपमहानगरपालिका वडा नम्बर ११ का एक व्यक्तिले आत्महत्या गरेका छन् । रोजगारका ...

वैशाख २६, २०७७
कोशी व्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय बेपत्ता,५ प्रहरी जिल्ला तानिए

राजविराजः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।चौब ...

वैशाख २६, २०७७
प्रदेश १ बाट ८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज

विराटनगरः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केबाट ल्याईएका ८ जनालाई आज अस्पतालले डिस्चार्ज गरेक ...

वैशाख २५, २०७७
कपिलबस्तुमा २ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या १०१

इटहरीः कपिलबस्तुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०१ पुगेको छ । कपिलबस्तु ८ का १६ र २२ बर्षका पु ...

वैशाख २५, २०७७
प्रदेश १ बाट थप ८ जना भोलि डिस्चार्ज हुने

विराटनगरः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर ...

वैशाख २५, २०७७
कतार च्यारिटीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगरः प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीक ...

वैशाख २५, २०७७
प्रदेश सासंद बस्नेतको पहलमा दुर्घट्नामा मृत्यु भएका परिवारलाई ३ लाख बढी रकम प्रदान

इटहरी: दुर्घटनामा परी ज्यान गुमाएका घर परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर एकका सांसद लिलम बस्नेतको पहलमा दुर्घटनामा परी मृत्यु भएका ...