Showing 2,051-2,060 of 3,955 items.
जेठ १७, २०७७
संखुवासभाका २ कोरोना संक्रमित संगै भोजपुर र धनकुटाका ९ जना पनि आएको खुल्यो

संखुवासभा:आज संखुवासभामा कोरोना संक्रमण देखिएका २ जना रुपन्देहीको सुनौली नाका हुँदै संखुवासभामा आएको खुलेको छ । उनीहरुलाई खाँदबारी नगरपालिका ले उद्धार ...

जेठ १७, २०७७
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

इटहरी : पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीको क्रमम ...

जेठ १७, २०७७
संखुवासभाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

संखुवासभामाः संखुवासभामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आएर खाँदबारी नगरपालिका ९ मा रहेको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरस संक्रमण द ...

जेठ १७, २०७७
वीपी प्रतिष्ठानमा कोरोना संक्रमित बिरामी नलिनु भनेको लापरवाहिको पराकाष्टा हो :सामाजिक बिकास मन्त्री घिमिरे

इटहरी :प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् । बिहीबार अस ...

जेठ १७, २०७७
भारतबाट आएका थप १४ जनामा कोरोना पुष्टि

इटहरी : कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण अस्पताल० जुम्लाको प्रयोगशालामा ...

जेठ १७, २०७७
झापाका २७ जना कोरोना संक्रमितलाई वी.पि. प्रतिष्ठानले लिएन, रातभर गेट बाहिर भोकै रात कटाए

इटहरी: झापामा शुक्रबार कोरोना संक्रमित पुष्टि भएका २७ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बसेर रात ...

जेठ १६, २०७७
जेठ २१ देखि निजी विद्यालयमा भर्ना शुरु

इटहरी: सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदे ...

जेठ १६, २०७७
सरकारलाई चुनौती दिँदै पोखरीया स्कूलले गर्यो प्रवेश परिक्षा

विराटनगरः विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विद्यार्थी भर्ना परिक्षा लिएको छ ।विद्याथीहरुको समूह भेला गरी प ...

जेठ १६, २०७७
एकै दिन थप १ सय ७० जनामा कोरोना संक्रमण देखियो, नेपालमा संक्रमितको संख्या १२ सय भन्दा बढी

इटहरी: आज थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.बिकास देवकोटाले नियमित जानकारीको क्रममा संक् ...

जेठ १६, २०७७
प्रेस युनियन सुनसरी द्धारा २ सय ६० सञ्चारकर्मीको निशुल्क कोरोना बिमा

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनिय ...